म्याङ्लुङ नगरपालिकामा एमाले विजयी – Nepal Press

म्याङ्लुङ नगरपालिकामा एमाले विजयी

काठमाडौं । तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका सन्जकुमार तुम्वाहाङ्फे ५ हजार ११७ मतसहित विजयी हुँदा कांग्रेसका अर्जुन बहादुर तुम्वाहाङ्फे ४४७८ मा रोकिएका छन् ।

उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी ५हजार २१० मतसहित विजयी भएकी छन् ।

कांग्रेसकी पार्वती सानुले ४४१४मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर