डडेलधुराको आलितालमा माओवादी विजयी – Nepal Press

डडेलधुराको आलितालमा माओवादी विजयी

डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार शेरसिंह पार्की २, ३८९ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बलबहादुर गुरुङलाई १६५ मतान्तरले पराजित गरेका हुन् । पराजित बलबहादुर गुरुङले २,२२४ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर