भरतपुरमा फेरि रेणुको अग्रता, कसको मत कति ? – Nepal Press

भरतपुरमा फेरि रेणुको अग्रता, कसको मत कति ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयरको भिडन्त रोचक बन्दै गएको छ ।

महानगरमा गठबन्धन उम्मेदवार रेणु दाहालले फेरि ३ मतको अग्रता लिएकी छन् । ८ हजार ८५ मतगणना हुँदा उनले २९१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १९१५ मत पाएका छन् ।

यस्तै जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर