सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्र विजयी – Nepal Press

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्र विजयी

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

राईले ४०४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ मत र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत छ ।

त्यस्तै उपाध्‍यक्षमा पनि नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर