पोखरा महानगर : धनराजको ७८ मत बढी, अरुको कति ? – Nepal Press

पोखरा महानगर : धनराजको ७८ मत बढी, अरुको कति ?

पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार ७८ मतान्तरका साथ अग्रस्थानमा छन् । यहाँ नेकपा एसका धनराज आचार्यले १५५८ मत ल्याउँदा एमालेका कृष्ण थापा १४८० मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १४५० र एमालेकी मन्जुदेवी गुरुङले १४०६ प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर