नौगाडमा गठबन्धन विजयी, माओवादीका दलजितले एमालेका प्रेमसिंहलाई हराए – Nepal Press

नौगाडमा गठबन्धन विजयी, माओवादीका दलजितले एमालेका प्रेमसिंहलाई हराए

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीका दलजित धामी ३ हजार ५९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

एमालेका उम्मेदवार प्रेमसिंह धामी ३ हजार १९१ मा रोकिएका छन् । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३७६७ मतसहित विजयी भएकी छन् । एमालेकी गौरीदेवी ठगुन्नाले २८६७ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर