म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी – Nepal Press

म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बेगप्रसाद गर्वुजा ३ हजार ९१ मतसहित विजयी हुँदा कांग्रेसका श्रीप्रसाद रोका २९७० मतमा रोकिएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् । यो गाउँपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर