हेटौँडामा कडा प्रतिस्पर्धा, मेयरमा १ मतको अन्तर – Nepal Press

हेटौँडामा कडा प्रतिस्पर्धा, मेयरमा १ मतको अन्तर

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा नेकपा एमाले र गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

२ हजार ५ सय मतगणना हुँदा गठबन्धन उम्मेदवार मिना लामाले ७५४ मत प्राप्त गरेकी छन् ।

एमालेका अनन्तप्रसाद पौडेलले ७५३ मत प्राप्त अर्का छन् ।

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ६९२ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर