प्रेम आलेको गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता – Nepal Press

प्रेम आलेको गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता

डोटी । नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन् । आलो सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर