भरतपुर अपडेट : विजयको अग्रता कायमै – Nepal Press

भरतपुर अपडेट : विजयको अग्रता कायमै

चितवन । चितवनको भरतपुर महानगरपालिकामा २ सय मतगणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ८२ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६८ मत पाएकी छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर