इटहरी उपमहानगर: गठबन्धन र एमाले एक मतले अघिपछि – Nepal Press

इटहरी उपमहानगर: गठबन्धन र एमाले एक मतले अघिपछि

इटहरी । इटहरी उपमहानगरपालिकामा सुरूवाती परिणामअनुसार गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । पहिलो ६० मतगणना गर्दा इटहरीको परिणाम यसप्रकार छ ।

मेयर

एमाले – २७
कांग्रेस – २८
राप्रपा – २

उपमेयर

एमाले – २८
एस – २६
राप्रपा – ३


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर