निर्वाचन सफल भएकोमा देउवाले दिए सरकार र आयोगलाई धन्यवाद – Nepal Press

निर्वाचन सफल भएकोमा देउवाले दिए सरकार र आयोगलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन सफल भएकोमा सरकार र निर्वाचनलाई आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।

देउवाले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गरेमा धन्यवाद दिएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै देउवाले निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिताले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर