प्रदेश-१ मा एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित – Nepal Press

प्रदेश-१ मा एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित

काठमाडौं । प्रदेश-१ मा एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित भएको छ ।

धनकुटाको सहिद भूमि गाउँपालिका-६ मा रहेको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

विवादपछि रोकिएको मतदान स्थगित भएको प्रहरीले जनाएको छ।

त्यहाँ कहिले मतदान हुन्छ भन्नेबारे निर्णय भइसकेको छैन।

त्यसबाहेक अन्य ठाउँमा भने मतदान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर