निर्वाचन आयोगले भन्यो : कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छैन – Nepal Press

निर्वाचन आयोगले भन्यो : कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छैन

काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको स्पष्ट पारेको छ ।

आयोगले केहि मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम जारी रहेको सूचना जारी गर्दै जानकारी गराएको हो ।

आयोगले भनेको छ, ‘आयोगले एक सूचना जारी गर्दै अहिलेसम्म केहि स्थानमा छिटपुट घटनाबाहेक देशभर स्थानीय सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा मतदान भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर