शेखर कोइरालाले विराटनगरमा गरे मतदान, भन्छन्– स्थानीय तह निर्वाचन गैरराजनीतिक बनाउनुपर्छ – Nepal Press

शेखर कोइरालाले विराटनगरमा गरे मतदान, भन्छन्– स्थानीय तह निर्वाचन गैरराजनीतिक बनाउनुपर्छ

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला विराटनगर महानगरपालिकामा मतदान गरेका छन् । उनले विराटनगर स्थित आदर्श विद्यालयमा मतदान केन्द्र्रमा मतदान गरेका हुन् ।

मतदानपछि उनले स्थानीय तह निर्वाचनलाई गैरराजनीतिक निर्वाचन बनाउनुपर्ने प्रतिक्रिया दिए ।

केन्द्र र प्रदेशको निर्वाचन राजनीतिक गरे पनि स्थानीय तह निर्वाचन स्थानीय मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर