एमाले महासचिव पोखरेलले गरे मतदान – Nepal Press

एमाले महासचिव पोखरेलले गरे मतदान

दाङ । एमाले महासचिव शंकर पोखरेलले गृह जिल्ला दाङमा मतदान गरेका छन् ।

उनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर