प्रचण्डपुत्री रेनु र गंगाले गरे मतदान – Nepal Press

प्रचण्डपुत्री रेनु र गंगाले गरे मतदान

चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।

उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर– १४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर