गृहमन्त्री खाडले गरे मतदान – Nepal Press

गृहमन्त्री खाडले गरे मतदान

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । मन्त्री खाडले रुपन्देहीको तिलोत्तमा नगरपालिका- ८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर