भोट हाल्न गाउँ फर्कनेको ‘दसैं बिर्साउने’ लर्को (तस्बिर/भिडिओ) – Nepal Press

भोट हाल्न गाउँ फर्कनेको ‘दसैं बिर्साउने’ लर्को (तस्बिर/भिडिओ)

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न राजधानीबाट गाउँ फर्कनेको लर्को लागेको छ । खासगरी काटेश्वर, बल्खु, कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भीड लागेको हो ।

मतदानका लागि गाउँ फर्कनेको भीडले दसैं, तिहार जस्ता ठूला पर्वको झल्को दिएको छ ।

राजधानीबाट बाहिरिने मुख्य नाकाहरुमा सावारीसाधानको चाप अत्यधिक बढेको छ । सडक आसपासमा यात्रुहरु सवारीसधानको प्रतीक्षामा बसिरहेका छन् ।

मतदानका लागि गाउँ जानका लागि विभिन्न राजनीतिक दलले सवारीसाधन रिजर्भ गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर