भृकुटी मण्डपमा एमालेको अन्तिम चुनावी सभा, अध्यक्ष ओलीको सम्बोधन जारी (लाइभ) – Nepal Press

भृकुटी मण्डपमा एमालेको अन्तिम चुनावी सभा, अध्यक्ष ओलीको सम्बोधन जारी (लाइभ)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको अन्तिम चुनावी सभा काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको छ । देशका विभिन्न जिल्लाको चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सभालाई सम्बोधन गरिरहेका छन् ।

ओलीले सम्बोधन गर्दै पाँच दलीय गठबन्धनलाई परास्त गर्न अब दुई दिन बाँकी रहेको भन्दै उच्च मनोवलका साथ निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर