तस्बिरहरुमा हेर्नुहोस् भृकुटीमण्डपमा एमालेको चुनावी मैझारो – Nepal Press

तस्बिरहरुमा हेर्नुहोस् भृकुटीमण्डपमा एमालेको चुनावी मैझारो

काठमाडौं । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मौन अवधि सुरुहुनु अघि नेकपा एमालेले राजधानीमा चुनावी सभा गरेको छ ।

गठबन्धन दलका नेताहरु विभिन्न जिल्लाका चुनावी सभामा व्यस्त रहेका बेला एमालेले राजधानीको भृकुटीमण्डपबाट चुनावी मैझारो गरेको हो ।

भृकुटीमण्डपमा जारी चुनवी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले सम्बोधन गरिरहेका छन् ।

आमसभा अगाडि विभिन्न वडाहरुबाट एमालेले जुलुस निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर