काठमाडौं जिल्ला प्रशासनले भन्यो- मंगलवारदेखि मतदान नसकिँदासम्म मदिरा नबेच्नु, सेवन नगर्नु – Nepal Press

काठमाडौं जिल्ला प्रशासनले भन्यो- मंगलवारदेखि मतदान नसकिँदासम्म मदिरा नबेच्नु, सेवन नगर्नु

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले आगामी मंगलवारदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न नगराउन सूचना निकालेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले स्थानीय निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार राती १२ बजेदेखि त्यस्तो नियम लागु गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *