विराटनगरमा ८ लाख भारुसहित एक भारतीय महिला पक्राउ – Nepal Press

विराटनगरमा ८ लाख भारुसहित एक भारतीय महिला पक्राउ

काठमाडौं । मोरङ प्रहरीले ८ लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय महिला ३० वर्षीय मुन्नीदेवी सहनी रहेकी छिन् । उनलाई विराटनगर महानगरपालिका-१५ बाट गएराति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर