जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन – Nepal Press

जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर पीडित शेखको आज साँझ निधन भएको हो ।

०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

अहिले नेपाली कांग्रेसबाट जनकनन्दनी गाउँपालिका अध्यक्षमा सुदेश चौधरी उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर