गाडीमा आगजनी प्रति एमाले सुर्खेतको आपत्ति – Nepal Press

गाडीमा आगजनी प्रति एमाले सुर्खेतको आपत्ति

सुर्खेत । पार्किङमा राखिएको गाडीमाथि अज्ञात समूहले आगजनी भएको घटनामा एमाले सुर्खेतले आपत्ति जनाएको छ ।

एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति नजिकिएसँगै यस्ता घटनाले भयरहित रूपमा चुनाव गर्न सरकार सफल हुनेमा आशंका समेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर