चिरीबाबु महर्जनसँग एक दिन (भिडिओ) – Nepal Press
के छ माहोल ? सिरिज–४

चिरीबाबु महर्जनसँग एक दिन (भिडिओ)

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकै आइसकेको छ । उम्मेदवारहरू अहिले मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् ।

आगामी पाँच वर्ष आफ्नो पालिकाको नेतृत्व गर्न अहिले उम्मेदवारहरू विकासका सुनौलो सपनालाई यथार्थमा परिणत गर्ने प्रतिबद्धता गर्दै जनतासँग पुगिरहेका छन् ।

हामीले विगत केही दिनदेखि विभिन्न स्थानीय तहमा हेबिवेटहरुको चुनावी माहोललाई जस्ताको त्यस्तै तपाईँहरू समक्ष प्रस्तुत गरिरहेका छौँ ।

नेपाल प्रेसको भिडिओ सिरिज सिरिज ‘के छ माहोल’ ? अन्तरगत आज ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार चिरी बाबु महर्जनको घरदैलो कार्यक्रममा देखिएको माहोल पेस गर्दै छौँ ।

भिडिओ : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर