नयाँ मतदातालाई इटहरीबाट ओलीको आग्रह- पहिलो कदममा गल्ती नगर्नुस् – Nepal Press

नयाँ मतदातालाई इटहरीबाट ओलीको आग्रह- पहिलो कदममा गल्ती नगर्नुस्

इटहरी । नेकपा एमालेका अध्यक्ष चुनावी सभालाई सम्बोधन गर्न इटहरी पुगेका छन् ।

पार्टीको चुनावी सभामा ओलीले ओलीले नयाँ मतदातालाई लक्षित सम्बोधन गरे ।

सम्बोधनमा ओलीले नयाँ मतदातालाई सूर्यमा भोट गरेर एमालेलाई जिताउन आग्रह गरे ।

उनले भने, ‘तपाईँले यो पहिलो कदममा गल्ती गर्नु हुँदैन । गल्ती नगर्नु भनेको एमालेमा भोट गर्नु हो। सूर्यमा भोट गर्नु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर