नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक – Nepal Press

नवौँ राष्ट्रिय खेलकुदको मस्कट र लोगो सार्वजनिक

काठमाडौं। गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो मस्कट सार्वजनिक गरिएको छ।

शनिबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको हो।

खेलकुदमन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्तुरी मृग सार्वजनिक गरेका थिए । नवौँ राष्ट्रिय खेलकुदको मस्कट गण्डकी प्रदेशमा पाइने जनावर राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर