युभेन्ट्स पराजित – Nepal Press

युभेन्ट्स पराजित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ  ।

शुक्रबार राति भएको खेलमा युभेन्ट्सलाई जिनोआले २-१ गोल अन्तरले पराजित   गरेकाे हो ।

खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, अन्तिम तीन मिनेट सम्मालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो । पराजित युभेन्ट्स तेस्रो स्थानमा उक्लनबाट बन्चित भयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर