विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक – Nepal Press

विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक

काठमाडौं । विमलराज क्षेत्री, बद्री सापकोटा, राधिका हमाल र अन्जु पोखरेलको स्वरमा नेपाली कांग्रेसको चुनावी गीत सार्वजनिक भएको छ ।

‘जय नेपालको नाराले’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

जसमा प्रवास मिडिया समन्वय सञ्जालको प्रस्तुति रहेको छ। गीतको लय बद्री सापकोटाको रहेको छ ।


प्रतिक्रिया

One thought on “विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत सार्वजनिक

  1. देश बेच्ने पनि कोग्रेस पाँच पाँच चोटी प्रधानमन्त्री भएर दादागिरी गर्ने कोग्रेस्😓😓😓

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर