क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते – Nepal Press

क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

न्यूयोर्क । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २ः१५ बजे (०९१५ जिएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए।

घटना बारे अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर