आईजीपी नियुक्ति प्रकरण- विश्वराजको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा – Nepal Press

आईजीपी नियुक्ति प्रकरण- विश्वराजको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबारसम्मलाई हेर्दाहेर्दैमा रोकिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि सुनुवाइ लम्बिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर