रुपन्देहीकाे मर्चवारीमा दलित महिला उम्मेदवारकाे मृत्यु – Nepal Press

रुपन्देहीकाे मर्चवारीमा दलित महिला उम्मेदवारकाे मृत्यु

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेकी दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिनको मृत्यु भएको छ।

मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले यसबारे निर्वाचन आयोगमा जानकारी गराइसकेको र अब अगाडिको प्रक्रिया थाल्ने जनाएका हुन् ।

उनले सम्बन्धित वडाको सोही पदको लागि पुनः मनोनयन गरिए पनि निर्वाचनको मिति भने परिवर्तन नहुने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर