फुटबल टिमसँग अल्मुताइरीको लफडा, यस्तो छ खेलाडीको बयान (पूर्णपाठ) – Nepal Press

फुटबल टिमसँग अल्मुताइरीको लफडा, यस्तो छ खेलाडीको बयान (पूर्णपाठ)

काठमाडौं । बन्द प्रशिक्षण छाडेका राष्ट्रिय फुटबल टिमका १० खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीबारे सार्वजनिक असन्तुष्टि पोखेका छन् । आज पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले टिम छाड्नुको कारणबारे वृतान्त सुनाए ।

खेलाडीहरूले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार टिमको आवासलाई लिएर प्रश्न गर्दा अल्मुताइरीले सिनियर खेलाडी रोहित चन्दलाई घर फर्किन चेतावनी दिएका थिए ।

प्रशिक्षकको आदेश अनुसार रोहित टिम छोडेर हिँडेपछि अन्य खेलाडीहरुले प्रशिक्षकसँग छलफल गर्न खोजेका थिए । ती खेलाडीलाई पनि अल्मुताइरीले सहेनन् ।

खेलाडीहरुको विज्ञप्तिको पूर्णपाठ यस्तो छः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर