भारतमा आइपीएलजस्तै नेपालमा नेपाल टी-२० क्रिकेट हुने – Nepal Press

भारतमा आइपीएलजस्तै नेपालमा नेपाल टी-२० क्रिकेट हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो अफिसियल टी-२० लिगका रूपमा नेपाल टी-२० आयोजना हुने घोषणा गरेको छ ।

लामो समय बित्दा पनि क्यानले व्यावसायिक घरेलु टी-२० प्रतियोगिता आयोजना गर्न सकेको थिएन ।

सेभेन ३ स्पोर्ट्स यो प्रतियोगिताको स्ट्राटेजिक र कमर्सियल साझेदार हुने छ।

क्यानले यसअघि नै उक्त अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर