गठबन्धनका उम्मेदवार आचार्य भन्छन्- पोखरामा २० हजार मतान्तरले जित्छौं – Nepal Press

गठबन्धनका उम्मेदवार आचार्य भन्छन्- पोखरामा २० हजार मतान्तरले जित्छौं

पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका नेकपा एसका नेता धनराज आचार्यले पाँच दलीय गठबन्धन नै आफ्नो जितको आधार भएको बताएका छन् ।

उम्मेदवारी दर्ताका लागि कांग्रेस नेता यज्ञवहादुर थापासहित गएका आचार्यले आफूले १५ देखि २० हजार मतको फरकमा चुनाव जित्ने दावी गरे ।

उनले चुनाव जितेपछि एमालेमा जान्छ भनेर गरिएको हल्ला निराधार भएको समेत बताए । पोखराको उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर