कर्णालीका ६४ स्थानीय तहमा भागबन्डा- कांग्रेस र माओवादीलाई बराबर, एसलाई १४ (सूचीसहित) – Nepal Press

कर्णालीका ६४ स्थानीय तहमा भागबन्डा- कांग्रेस र माओवादीलाई बराबर, एसलाई १४ (सूचीसहित)

रुकुमका ६ र सुर्खेतका ९ वटामा थाती

सुर्खेत । कर्णालीका सत्तारुढ गठबन्धनले आज भागबन्डा टुंग्याएका छन् ।

७९ स्थानीय तहमध्ये नेपाली ६४ वटामा मात्र सहमति जुटेको छ । रुकुमका ६ र सुर्खेतका ९ वटा पालिकामा भने सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

भागबन्डा गरिएका ६४ पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई २५-२५ वटाको नेतृत्व पाएका छन् । नेकपा एसलाई १४ वटा स्थानिय तह छुट्याइएको छ ।

गठबन्धनले गरेको निर्णयविरुद्ध कसैले बागी उम्मेदवार दिए कारबाहीको चेतावनी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर