काठमाडौंका १० नगरपालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित) – Nepal Press

काठमाडौंका १० नगरपालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले महानगरपालिकाबाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सोमबार टुंगो लगाएको छ । १० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर-उपमेयर दोहोरिएका छन् ।

अन्यत्र नयाँ उम्मेदवार खडा गरेको छ भने नागार्जुनको उपमेयरमा सुशीला अधिकारी दोहोरिएकी छन् ।

यी हुन् एमालेका उम्मेदवार :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर