पोखरामा दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापा एमालेबाट मेयरका उम्मेदवार – Nepal Press

पोखरामा दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापा एमालेबाट मेयरका उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ ।

शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् ।

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर