कर्णालीका ७५ पालिकामा एमालेका उम्मेदवार टुंगिए (सूचीसहित) – Nepal Press

कर्णालीका ७५ पालिकामा एमालेका उम्मेदवार टुंगिए (सूचीसहित)

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका ७९ मध्ये ७५ पालिकाको उम्मेदवार चयन गरेको छ ।

एमालेले दैलेखको आठबीस नगरपालिका, भैरवी गाउँपालिका, डोल्पाको ठूली भेरी र त्रिपुरा सुन्दरी नगरपालिका बाहेकका पालिकाको उम्मेदवार टुंगो लगाएको हो ।

एमालेले हुम्लाका सात ओटा पालिकाको प्रमुख तथा अध्यक्ष टुंग्याएपनि उपाध्यक्षहरु भने टुंग्याएको छैन ।

सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर