एमालेबाट दैलेखकाे आठबीस मेयरका लागि केन्द्रमा नाम सिफारिस – Nepal Press

एमालेबाट दैलेखकाे आठबीस मेयरका लागि केन्द्रमा नाम सिफारिस

सुर्खेत । नेकपा एमालेले आठबीस नगरपालिकाको मेयरमा दाबेदारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।

नगर कमिटीले नगर प्रमुखमा तर्क बडुवाल र वर्तमान नगर प्रमुख खड्गराज उपाध्यायको नाम सिफारिस गरेको थियो । उपप्रमुखको बारेमा नगर कमिटीमा सर्वाधिक मत ल्याउने कल्पना थापा र सिफारिस नै नभएकी गोमता विकको नाममाथि छलफल भइरहेको एमाले स्रोतले बताएको छ । विक २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएकी थिइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर