कांग्रेसको संसदीय समिति गठन- रामचन्द्र परे, शेखर परेनन् – Nepal Press

कांग्रेसको संसदीय समिति गठन- रामचन्द्र परे, शेखर परेनन्

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गरेको छ ।

कांग्रेस विधानमा कार्यसमितिका पदाधिकारी र केन्द्रीय समितिबाट तोकिएका ११ जना सम्मिलित केन्द्रीय संसदीय समिति गठन हुने व्यवस्था छ ।

केन्द्रीय संसदीय समितिले नै महानगरपालिकाको टिकट वितरण गर्ने गर्छ ।

विधान अनुसारको संसदीय समिति गठनमा समस्या खेपेपछि सभापति देउवाले पदाधिकारी बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै सम्मिलित गराएर समिति गठन गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर