धेरै दिनपछि सेयर बजारमा सुधार, ९५.६४ अंकले बढ्यो नेप्से – Nepal Press

धेरै दिनपछि सेयर बजारमा सुधार, ९५.६४ अंकले बढ्यो नेप्से

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारमा आज सुधार देखिएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत मनोनयन दर्ताको पहिलो दिन नेप्से परिसूचक ९५.४६ अंकले बढेको छ ।

४.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २४२०.९१ बिन्दुमा पुग्यो छ । २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सयको सेयर कारोबार भएको छ । भने २ सय ३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर किनेबेच भएको छ ।

३६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर