स्थानीय चुनाव : नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक (सानेपाबाट लाइभ) – Nepal Press

स्थानीय चुनाव : नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक (सानेपाबाट लाइभ)

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरूले संकल्प पत्र सार्वजनिक गरेका छन् । संकल्प पत्रबारे महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक गगन थापाले संक्षिप्त प्रस्तुति दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर