हुम्लाको चंखेलीमा माओवादीले छान्यो चिट्ठाबाट उम्मेदवार – Nepal Press

हुम्लाको चंखेलीमा माओवादीले छान्यो चिट्ठाबाट उम्मेदवार

हुम्ला । नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा गोविन्द बहादुर शाही ‘प्रज्वलन’ लाई उम्मेदवार उठाउने भएको छ ।

अध्यक्षका लागि ८ जना आकांक्षी रहेका थिए । उम्मेदवार चयनका लागि माओवादीले गोला प्रथा गरेकोमा शाहीको नाम आएको थियो ।

शाहीसँगै अध्यक्षका लागि गोविन्द बहादुर शाही, काली बहादुर बुढा, कुलप्रसाद चौलागाई, अजबिर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, ध्रुव बहादुर शाही, सुरवीर ऐडी दाबेदार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर