भरतपुरको मेयर बन्न विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा – Nepal Press

भरतपुरको मेयर बन्न विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा

हेटौंडा । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशका प्रदेश सांसदबाट विजय सुवेदीले राजीनामा दिएका छन् ।

पार्टीबाट उनले टिकट पाउने निश्चित भएपछि सुवेदीले सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् । सुवेदीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर