एमाले बैठक–चुनाव सार्ने सरकारको षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय – Nepal Press

एमाले बैठक–चुनाव सार्ने सरकारको षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले वैशाख ३० मा निर्धारित स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धनले षडयन्त्र गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार राति सम्पन्न भएको केन्द्रीय सचिवालय बैठकमा चुनाव सार्ने षड्यन्त्रको बारेमा छलफल भएको र त्यसको विरोधमा पार्टी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
सरकारको षड्न्त्रविरुद्ध सचेत रहँदै चुनावको तयारीमा जुन एमालेले पार्टीका सबै पंक्तिलाई निर्देशन समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर