दलहन उत्पादन घट्यो – Nepal Press

दलहन उत्पादन घट्यो

बारा । आर्थिक वर्ष २०७८७९ मा बारामा १० हजार ३९५ मेट्रिक टन दलहन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले दलहन खेतीमा केही कमी आएको छ जनाएको छ ।

केन्द्रको प्रमुख जितेन्द्र यादवले जिल्लामा कूल ११ हजार ५५० हेक्टर क्षेत्रफलमा दलहन खेती भएको जानकारी दिए। उनले भने,‘गत वर्षको तुलनामा यस वर्ष दलहन उत्पादनमा कमी आएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर