चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै – Nepal Press

चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा चुनावी घोषणापत्रबारे छलफल हुनेछ ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री गगन थापा नेतृत्व समितिलाई दिएको छ ।

स्थानीय चुनाव नजिकिएसँगै दलहरु चुनावी घोषणापत्र तयार गर्न जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर