आठबिस मेयरका लागि एमालेका सात आकांक्षी – Nepal Press

आठबिस मेयरका लागि एमालेका सात आकांक्षी

सुर्खेत । आठबिस नगरपालिकामा मेयरका लागि नेकपा एमालेबाट सात जनाले आकांक्षा देखाएका छन् । यस्तै उपप्रमुखका लागि चार जनाले दावी गरेका छन् ।

एमाले नगर उपाध्यक्ष हिक्मत बस्नेतका अनुसार मेयरका लागि ओमजङ्ग शाही, हर्क बहादुर शाही, खड्गराज उपाध्याय, तर्क बहादुर बडुवाल, मीन बहादुर शाही, पदम बहादुर माझी र तेज बहादुर महतराको दाबी गरहेको छ ।

उनीहरुबीच अहिले सहमति जुटाउने प्रयास भइरहेको र मंगलबारसम्म नाम सिफरिस हुने उनले बताए ।

यस्तै उपप्रमुखका लागि कल्पना कुमारी थापा, कमला थापा, जौधरा कुमारी आचार्य र नामसरा कार्की रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर